टीभी रियलिटी शो लिएर आउँदै हनी सिंह



honey-singh

पञ्जाबी र्‍याप गायक हनी सिंह सानो पर्दामा देखिने भएका छन् । उनले टीभी रियलिटी शो ‘इंडियाज र स्टार’ लिएर आउने भएका छन् । स्टार प्लस च्यानलमा आउने उक्त शो म्यूजिकल हुने बताईएको छ ।

हनी सिंह आइतवार यो रियालिटी शोको शूटिङ्गको दौरानमा देखिए । यसको शूटिङ्ग मुम्बई स्थित फिल्म सिटीमा भईरहेको छ । आइतवार मन्दिरमा शूटिङ्गमा भईरहेको थियो । हनी सिंम मन्दिरमा प्राथना गर्दै गरेको अवस्थामा भेटिएका थिए । हनी आफ्नो स्टाईलिष्ट लुकमा देखिए । उनले हातमा गोल्ड ब्रासलेट र गोल्ड वाच, औँलामा औँठी, घाँटीमा लङ्ग गोल्ड चेन र कानमा डायमंड इयररिंग लगाएका थिए ।

हनी सिंहको नजिकको सुत्रका अनुसार यो रियालिटी शोमा निकै प्रतिभावन व्यक्तिको खोजी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu