‘राउडी राठौर २’ बाट सोनाक्षी आउट



sonakshi

२०१२ मा अक्षय कुमार र सोनाक्षी सिन्हा अभिनित हिट चलचित्र ‘राउडी राठौर’को सिक्वेल बन्ने भएको छ । सिक्वेलमा भने सोनाक्षी देखिने छैनन् । यद्यपी अहिलेसम्म चलचित्र युनिटले अर्की नायिकाको टुंगो लगाईसकेको छैन ।

चलचित्र नजिकको सुत्रका अनुसार सिक्वेलको तयारीमा निर्माण युनिट लागिसकेको छ । सोनाक्षी चलचित्रमा नहुनुमा उनले समय मिलाउन नसकेको बुझिएको छ । निर्माताले अक्षयको जोडी मिलाउन नयाँ अनुहार खोजिरहेको बताईएको छ ।

‘राउडी राठौर २’ लाई पनि प्रभु देवाले नै निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu