नयाँ प्रेमि लिएर आए गायक रवि आए.एस.



premi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
झन्डै ५ वर्षअघि आफ्नै स्वर श्ब्द र संगीतमा तयार भएको गीत “हे नानु” बाट अत्याधिक चर्चामा आएका गाएक रबि आर.एस.ले अब भने आफ्नो नयाँ प्रेमि लिएर सार्वजनिक भएका छन् । झन्डै एक दशक नेपालि संगीतिक क्षेत्रमा प्रत्यक्ष रुपमा बिताएका रविले नयाँ प्रेमिलाई विकल्प क्रियशन मार्फत सार्वजनिक गरेका छन् ।

‘छाता ओडेर’, ‘हाम्रो जीवन’ लगायतका गीत पनि सार्वजनिक गरिसकेका रवि संगीतमै केहि केहि गर्ने सोच रहेको बताउँछन् । रवि ‘प्रेम तिमीलाई’ को भिडियो सार्वजनिक सँगै ‘माया ओ’ मार्फत आफै मोडल समेत बनेका छन् । ‘माया ओ’ पनि चाडै सार्वजनिक हुदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu