राते काईँला प्रियांका चोपडाका बक्सिङ् गुरु | ‘मेरी कोम’ ट्रेलर रिलिज



नेपाली कलाकार सुनिल थापाको मुख्य भूमिका रहेको बलिउडको बहुप्रतिक्षित चलचित्र ‘मेरी कोम’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुनिल थापा र नायिका प्रियंका चोपडाको मुख्य भूमिका देख्न सकिन्छ ।

mary

भारतकी चर्चित बक्सर मेरी कोमको जीवनीमा आधारित यो बायोपिक सिनेमामा सुनिल थापा नायिका चोपडाको गुरुको भूमिकामा देखिएका छन् । करिब साढे २ मिनेट लामो ट्रेलरमा उनको भूमिका शक्तिशाली देखाइएको छ । भन्साली ब्यानरमा निर्माण भएको यो सिनेमा सेप्टेम्बर महिनामा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu