‘सम्बोधन’ ट्रेलर रिलिज कार्यक्रममा पुगे सञ्चारमन्त्री रिजाल



sambodhan-minister

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भदौ ६ गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘सम्बोधन’को अफिसियल ट्रेलर रिलिज भएको छ । आईतवार राजधानीमा एक कार्यक्रम गरी चलचित्रको निर्माण युनिटले आफ्नो अफिसियल ट्रेलर सार्वजनिक गर्‍यो ।

कार्यक्रममा प्रमुख अतिथी बनेका सञ्चारमन्त्री मिनेन्द्र रिजालले निर्माण युनिटलाई चलचित्रको सफलताको शुभकामना दिन भ्याए । सामाजिक तथा राजनैतिक पृष्ठभुमीमा आधारित यो चलचित्रलाई हेमराज बि.सी.ले निर्देशन गरेका हुन् । चलचित्रमा सरोज न्यौपानेको लगानी छ भने नम्रता श्रेष्ठ, दयाहाङ् राई र विनय भट्ट लिड रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu