भगवानसँग साईत जुराईदेउ भन्दै गरिमा र सुमिना |भिडियो



garima-and-sumina-on-ranga-

चलचित्र ‘रंग वैजनी’को तीज गीत सार्वजनिक भएको छ । बिहिवार सार्वजनिक चलचित्र ‘रंग वैजनी’को यो गीतमा अभिनेत्री गरिमा पन्त र सुमिना घिमिरे फिचरिङमा देखिएका छन् । गीतमा यी दुई अभिनेत्रीले भगवानसँग ‘दुई मन मिल्ने साईत जुराईदेउ भन्दै भगवानसँग प्रार्थना गरेको भेट्न सकिन्छ ।

गरिमा, सुमिनासँगै दिक्पाल कार्कीले लिड रोलमा अभिनय गरेको यो चलचित्रलाई सम्भु प्रधानले निर्देशन गरेका हुन् । १२ बर्ष पछी चलचित्र निर्देशनमा फर्केका प्रधानक यो चलचित्रमा नुतन प्रधानको लगानी छ । चलचित्रको कथा पनि नुलनले नै लेखेका हुन् ।

भिडियो हेर्नुहोसः

https://www.youtube.com/watch?v=AIqMh17KMjU

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu