‘बेदना’ लिएर आउँदै गायक दिक्पाल राई



भिडियोमा अभिनय गर्दै संगीता राई ।
भिडियोमा अभिनय गर्दै संगीता राई ।

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नव-गायक दिक्पाल राई आफ्नो ‘बेदना’ लिएर आउने भएका छन् । राईले जिन्दगीमा समयले भेल पहिरो चलाई दियो भन्दै छिट्टै एक म्युजिक भिडियोका साथ सार्वजानिक हुने बताएका छन् ।

गीतकार मनिपाल राईका शब्दलाई सुमन राइले संगीत गरेका छन् । दिक्पालको जिन्दगीमा समय बोलको गीतको गत शनिबार मात्र गणेश इशाराको निर्देशनमा नबिन गुरुङले छायाँकन गरेका छन् ।

ललितपुरको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस म्युजिक भिडियोमा मोडलहरु निर्भिक राई, ज्ञान तामाङ् र संगीता राईले अभिनय गरेका छन् । यस म्युजिक भिडियोलाई दिपक बिष्टले सम्पादन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu