श्रीकृष्णको शव प्रज्ञा प्रतिष्ठानमा नराखी आर्यघाट लगियो



shree-sab

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक श्रीकृष्ण श्रेष्ठको पार्थीव शरीर पूर्व निर्धारित कार्यक्रम अनुसार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिएन । हजारौँ मानिसको भिड लागेपछि व्यबस्थापन गर्न असम्भव हुँदा सिधै पशुपती आर्यघाट लगिएको छ । अहिले हजारौँ मानिस शवयात्रामा सहभागि छन् ।

दिउसो ३ बजे एयरपोर्टबाट शुरु भएको शवयात्रा प्रज्ञा प्रतिष्ठानमा आईपुग्दा करिव पाँच बजिसकेको थियो । समय अभाव र भिड व्यबस्थापन गर्न नसक्दा कारण सिधै आर्यघाट लगिएको हो । आर्यघाटमा नै अन्तिम श्रद्दाञ्जली दिईनेछ ।

shree-sab2

प्रज्ञा प्रतिष्ठा‍नमा कलाकार, राजनीतिज्ञ तथा हजारौँ सर्वसाधारणको भिड लागेको थियो । उक्त भिड पशुपती आर्यघाट तर्फ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu