पोखराको सिटी बसमा मुकेश र तेरिसाको मस्ती (भिडियो)



mukes-terisa

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक मुकेश ढकाल र मोडल तेरिशा स्त्री पोखराको सिटी बसमा रमाएका छन् । उनिहरु फेवाताल, सराङ्कोट लगाएतका अन्य मनोरम ठाउँमा गीत गाउँदै नाचेका छन् ।

असफल भरत थापाले गाएको ‘सिटी बसमा ए कान्छी …’ बोलको गीतमा मुकेश र तेरियाले अभिनय गरेका छन् । यो गीतको पुरै छायांकन पोखरामा गरिएको छ । निर्देशक सुमन दाहाल हुन् ।

गीतमा सुमन कार्कीका शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ । महेन्द्र निरौलाले कोरियोग्राफी गरेको यो भिडियोलाई इश्वर सिकामानले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu