सुत्केरी करिश्माको कथा म्यूजिक भिडियोमा



sanam1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राजधानीमा भर्खरै एक म्यूजिक भिडियो छायांकन भएको छ । बच्चा जन्मनासाथ सुत्केरीको मृत्यु भएपछि जन्मेसँगै अनाथ बनेकी छोरीको कथामा भिडियो बनेको बताईएको छ । नायिका करिश्मा मानन्धर आमा, नायक राजेश हमाल पिता र मोडल सनम कठायत पारिवारिक डाक्टरको भूमिकामा छन् ।

sanam2
‘उजाड मेरो …’ बोलको उक्त गीतलाई सुवास पराजुलीले गाएका छन् भने शब्द तथा संगीत इन्द्र आरको रहेको छ । भिडियोलाई सशान कँडेलले निर्देशन गरेका छन् भने विदुर पाण्डेले छायांकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu