‘बाजीराव मस्तानी’ छोडेका थिए अजयले



ajay

‘बाजीराव मस्तानी’मा अहिले रणवीर सिंहले मूख्य भूमिका निभाईरहेका छन्, जुन पहिले अजय देवगणलाई दिईएको थियो । तर, अजयले सञ्जय लीला भंसालीको अनुरोध इन्कार गरिदिए । हालै अजयले यसको कारण खुलाएका छन् ।

उनले बताएका छन्, ‘हो मलाई मूख्य भूमिका दिईएको थियो तर मैले भंसालीका कुनै पनि शर्तमा सहमत हुन सकिन’ । अजयका अनुसार सञ्जयले २०० दिन मागेका थिए तर अजयले केहि महिनाभित्रै ‘शिवाय’को निर्देशन गर्नु थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu