शाहरुख र दीपिका यस्ता ‘इन्डियावाले’ (भिडियो)



india-wale

फराह खानद्वारा निर्देशित चलचित्र ‘ह्याप्पी न्यू इयर’ यो वर्षकै बलिउडको ठुलो चलचित्रमा पर्छ । यही बहुप्रतिक्षित चलचित्रले आफ्नो पहिलो बहुप्रतिक्षित गीत ‘इन्डियावाले’ सार्वजनिक भएको छ ।

विशाल–शेखरको शब्द र बिशाल डेडलानी, केके, शंकर महादेवन र निती मोहनको स्वर रहेको यस गीतको संगीत उत्कृष्ट रहेको छ । चलचित्रका मुख्य कलाकारहरु शाहरुख खान, दिपिका पादुकोण, अभिषेक बचन, बोमन इरानी, सोनु सुद र विभान शाह नै यस गीतमा देखिएका छन् ।

निकै नै सुन्दर र महंगो सेटमा गीतको छायांकन भएको छ । सार्वजनिक हुन नपाउँदै गीतले सामाजिक संजालमा अत्याधिक चर्चा बटुलिसकेको छ । के रहेछ त गीतमा यस्तो जादु, तपाई आफै हेरेर पत्ता लगाउनुस् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu