शालु नाचेको किन हेर्ने ? (भिडियो)



shalu

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
शालु गौतमको शब्द, संगीत, स्वर तथा अभिनय रहेको नयाँ म्यूजिक भिडियो ‘लौ हेर म नाचे कसरी …’ सार्वजनिक भएको छ । उक्त गीतमा शालुको साथमा रविना र सवनमले अभिनय गरेका छन् ।

भिडियोलाई केशव खड्काले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई हरिश सिन्हाले सम्पादन गरेका छन् । सुत्र इन्टरटेनमेण्टले भिडियो तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu