कसको खुशी चाहन्छन् सुमन ? (भिडियो)



suman-nisha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायक उजन नेम्वाङ्को नयाँ गीत ‘तिमीलाई खुशी मिल्छ भने …’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा उजनले गायिका रजिना रिमालसँग युगल गीत गाएका छन् । शब्द उजन आफ्नै रहेका छन् भने संगीत रोशन के. लामाको रहेको छ ।

भिडियोमा नायक सुमन सिंहले अभिनय गरेका छन् । सुमनको साथमा निशाको अभिनय छ । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । भिडियो निर्देशक बसन्त निरौला हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu