सलमान भन्छन्, ‘म कुमार हुँदा नराम्रो भएको छ र ?



salman-khan

गएराती मुम्बईमा ‘बिग बोस ८’ले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । यस दौरानमा अभिनेता तथा शो का होस्ट सलमान खानले पत्रकारका प्रश्नका जवाफ दिएका थिए ।

पत्रकारले सम्बन्धित प्रश्न त सोधे नै साथै उनको निजी जिन्दगीका प्रश्न पनि तेर्सिए । जब उनीसँग जैकलीन फर्नांडीजको अफेयरको बारेमा प्रश्न सोधियो उनि तनावमा आए ।

उनले भने, ‘मैले कसैसँग रिलेशनमा छैन भन्दा तपाईँहरु खुशी हुनुहुन्छ, हो ?’ । यसको अलावा बिवाहको प्रश्नमा सल्लू मियाँ अमिलो पिरो भए । उनले भने, ‘मेरो बिवाह तपाईँहरुलाई किन खुशीको कुरा भईरहेको छ ? म कुमार हुँदा नराम्रो भएको छ र ?’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu