सँधै साथमा हुने प्रेमीको खोजीमा परिणीति



pareenitiपरिणीति चोपड़ाले आफ्नो एक्लोपनलाई हटाउन चाहन्छिन् । उनि व्वायफ्रेण्डको खोजीमा छिन् । यो कुरा उनि आँफैले बताएकी छिन् । उनले एक कुराकानीमा हरेकको जीवनमा प्रेम कहानी भएको तर आफ्नोमा नभएको बताएकी छिन् ।

उनी यस्तो प्रेमीको खोजीमा छिन् जसले उनलाई बारम्बार फोन गरोस्, अँगालोमा बाँधोस् अनि सँधै साथमा होस् । परिणीतिले आदित्य रोय कपूरसँग आफ्नो सम्बन्धलाई पर्दा लगाईदिने बताएकी छिन् ।

उनले भनेकी छिन् की उनिहरुबीच प्रेम सम्बन्ध थिएन । तर विडम्बना यो छ की परिणीतिले चलचित्रमा जोसँग काम गर्छिन् उसैसँग प्रेमसम्बन्ध रहेको हल्ला चल्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu