इन्टरनेट चलाउन जान्दिनन् कंगना



kangana-ranaut

बलिउडमा राम्रो माग र चर्चा कमाउदै गएकी बलिउड अभिनेत्री कंगना रनावत अहिले पनि आफु सानो र सामान्य कलाकार मान्ने गरेको बताउछिन् । उनी भन्छिन् ‘म सेलेब्रेटी होइन मात्र आर्टिस्ट हुँ’ ।

उनले एक अन्तरर्वातामा भनेकी छिन्, ‘मेरो यस कारण सामाजिक सञ्जालहरु छैनन् किनकी मलाई यसबारेमा केहि पनि जानकारी छैन् । मेरो दिमागमा कहिले पनि म सेलेब्रेटी हुँ भन्न विचार नै पलाउदैन्’ ।

‘म जब विहान उठ्छु म आफै कफी बनाउछु, जुन काम हरेक मानिस गर्छ । जसलाई म चिन्छु उ मात्र मेरो साथी हुन्छ नभए मेरो साथी कोहि पनि हुँदैन’ कंगना बताउछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu