थाईल्याण्डमा हुनेछ रणबीर र कैटरीनाको दिपावली



ranveer-and-kaitrinaबलिउडका बहुचर्चित जोडी रणबीर कपूर र कैटरीना कैफलाई अब दुनियाँको कुनै पनि मतलब छैन् । उनीहरु अब आफ्नै दुनियाँमा रम्न चाहान्छन् । यस्ता धेरै उदारणहरु छन् जसले उनीहरुको सम्बन्धलाई अझ नजिकबाट पुष्टि गर्छ ।

केहि दिन यति मात्र रणबीर र कैटरीना प्राय पार्टीहरुमा र विभिन्न कार्यक्रमहरुमा एक साथ देखिन थालेका छन् । उनीहरु अहिले प्राय एक अर्का सगँ बढि समय विताउन चाहान्छन् । अहिले त यति सम्म भएको छ की रणबीरको फिल्मको सुटमा कैटरीना पुग्ने गरेकी छिन् भने कैटरीनाको फिल्मको सुटमा रणबीर कैटरीनाको साथमा पुग्ने गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार यस बर्षको दिपावली उनीहरु एकसाथ थाईल्याण्ड मनाउने भएका छन् । उनीहरु यस कारण पनि थाईल्याण्ड जार्दैछन् की उनीहरुको पछिल्लो फिल्म जग्गा जासूसको छायांकन पनि थाईल्याण्डमै हुदैछ । यस बर्षको दिपावली उनीहरुले थाईल्याण्डमा भब्य तरिकाले मनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu