एक्‍शन जैक्‍सनमा अजयको खतरनाक रुप (भिडियो)



Ajay

बलिउड स्टार अजय देवगणको पछिल्लो फिल्म ‘एक्‍शन जैक्‍सन’को प्रोमो रिलिज भएको छ । प्रोमोमा अजयलाई निकै खतरनाक रुपमा देख्न सकिन्छ । अजयले उक्त चलचित्रमा एक्सन नायकका रुपमा देखिएका छन् । प्रोमोमा अन्य कलाकारहरु सोनाक्षी सिन्हा, यामी गौतम र मानस्वी यानी पनि देखिएका छन् ।

प्रभु दवाले निर्देशन गरेको यो चलचित्र एक्सन चलचित्र हो । यो चलचित्रले बलिउड बक्स अफिसमा धमका मच्चाउने अनुमान गरिएको छ । यो चलचित्र ५ डिसेम्बरमा रिलिज हुने छ ।

प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu