वैँशले केकी मातेपछि (भिडियो)



keki

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायिका सोनिका लामाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । निकेश खड्काले निर्देशन गरेको यस भिडियोमा केकी अधिकारीको अभिनय छ । नेत्र छन्त्यालको शब्द रहेको गीतमा संगीत रमेश खड्काले भरेका छन् ।

‘१६ वर्षे जवानीले लास्टै मातियो, बैसको झट्का लाग्यो चोली फाटियो, धडकन बढ्यो, ह्याण्डसमसँग आखा जुधिगो, तानतुन पारी बाँधेको तुना चुडियो’ बोलको पप गीतमा केकीले मदिरा सेवन गरि मातिएको अभिनय गरेकी छिन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu