ट्विटरमा पुनमको हट जवानी, बलिउडमा सनसनी (फोटो फिचर)



poonam3

बेला बेलामा आफ्नो उत्तेजक तस्विरहरु ट्विटर, फेसबुकमा सार्वजनिक गर्ने गरेकी बलिउड मोडल पुनम पाण्डेले फेरी ट्विटरमा अर्को सनसनी तस्विर सार्वजनिक गरेहकी छिन् । मिडियाको नजरमा कम पर्न थालपछि पुनमले विभिन्न कतुर्तहरु गर्ने गरेकी छिन् ।

poonam1

आफ्नो उत्तेजक तस्विरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गरेपछि निकै चर्चामा आउने मोडल पुनम पाण्डेको यस्तै तस्विरहरु फेसबुकमा सार्वजनिक गर्ने गरेका कारण उनको फेसबुक कम्पनीले बन्द समेत गरेको छ । तर पनि उनी विभिन्न माध्यमबाट सञ्चार माध्यममा छाउन भने पछि पर्दिनन् । एउटाबाट नभए उनी अर्कै माध्यमबाट भएपनि चर्चामा आउने गर्दछिन् ।

poonam2

फेसबुकले आफ्नो अस्लिन तस्विर देख्न नसकेपछि उनले ट्विटरको साहार लिर्दै आएकी छिन् । उनले यस भन्दा अघि पनि आफ्नो निकै उत्तेजक तस्विरहरु सार्वजनिक गर्दै आएकी छिन् ।

poonam4

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu