यस्ता छन् बच्चन परिवारका हुनेवाला ज्वाईं



bachhanaएजेन्सी । अभिनेता कुणाल कपूर बलिउडका विग ‘बी’ अमिताभ बच्चनकी भतिजी नैना बच्चनसँग विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरुको इन्गेजमेन्ट भइसकेको छ, तर विवाहको तारिक तय भएको छैन ।

लामो रिलेशनपछि कुणाल र नैना विवाह बन्धनमा बाँधिन लागेका हुन् । कुणालले भनेका छन्, ‘म एकान्तप्रेमी मानिस हुँ, मेरो निजी जिन्दगीका विषयमा धेरै कुरा गर्दिनँ, हामीले विवाहको मिति अझै तय गरेका छैनौँ । यद्यपी छिट्टै विवाह गर्नेछौं ।’ बैंकर नैना अमिताभका भाइ अजिताभ तथा उनकी पूर्वपत्नी रामोलाकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu