मिति सरेपछि आयो ‘एउटा साथी’को नयाँ ट्रेलर (भिडियो)



euta-sathi-new

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कात्तिक २१ गते अलनेपाल रिलिजको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म एउटा साथीको नयाँ अफिसियल ट्रेलर रिलिज भएको छ । रंग पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको एउटा साथीको नयाँ ट्रेलरमा एक्सन, कमेडी, माया-प्रेम, विछोड र खुशी सबैलाई समेटेको छ ।

राम खनालको लगानीमा निर्माण भएको चलचित्र एउटा साथीमा अनु शाह, सलोन बस्नेत, रीस्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा राजेन्द्र खड्गीको एक्सन, टंक बुढाथोकीको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन छ ।

चलचित्रले प्रेम, मित्रता, विछोड र खुशीको कथा देखाउन खोजिएको छ । अहिले एउटा साथीको खाली खाली थियो मन नामक गीत चर्चामा रहेको छ ।

ट्रेलर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu