बिगबोसमा यौनिक गतिविधि, बलिउडमा हंगामा



big-boss

भारतीय टेलिभिजन च्यानल कलर्सको चर्चित रियालिटी शो ‘बिग बोस’को जारी आठौं सिजनमा यौनिक गतिबिधि भएको कुराले दर्शक माझ हंगामा भएको छ । प्रतियोगिताका दुई प्रतियोगी गौतम गुलाटी तथा सोनाली राउत रातको समयमा एउटै ओछ्यानमा सुतेपछी यस्तो चर्चाले बलिउड तातेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ‘बिग बोस’ को एक दृश्यमा गौतम र सोनाली एकै विस्तारामा देखिन्छन् र बत्ति निभेपछि उनीहरुले सँगै सुतेको भिडियो टेलिभिजनमा देखाइएको छ । यद्यपी, बिग बोसको घरमा हुने प्रेम प्रसंगको घटना भने नयाँ होइन । बिग बोसका पुराना सिजन पनि प्रतियोगीहरु बीच हुने प्रेम प्रसंगले निकै चर्चित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu