रिहानाको सेक्सी फोटोशूटले हलिउडमा सनसनी



rihana

एजेन्सी । हलिउड पप स्‍टार रिहानाको टप लेस सेक्सी फोटोशूटले हलिउडमा सनसनि मचाएको छ । बेला बेलामा आफ्नो पहिरनको कारण चर्चामा आउने रिहाना एस्‍क्‍वायर म्याग्‍जीनको लागि नग्न फोटोशूट गरेकि रिहाना टपलेस हुनुको साथै उनले लो-वेस्‍ट जींस लगाएकी छिन् ।

रिहानाले यि तस्बीरहरु सोशल नेटवर्किंग साइटमा पनि शेयर गरेकी छिन् । फोटोग्राफर तथा डायरेक्‍टर एलेन वन अनवर्थको यस म्याग्‍जीनको लागि गरिएको फोटोशूटमा रिहानाका यी तस्बीरहरु धेरै बोल्ड र उत्तेजक रहेका छन् ।

एस्‍क्‍वायर म्याग्‍जीनको आउँदो डिसेम्बर महिनाको संस्‍करणका लागि गरिएको फोटोशूटमा रिहानाले बोल्ड नेसको हद पार गरेकि छिन् । यो हट फोटोशूटमा रिहाना धेरै सुन्दर देखिएकि छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu