सैफ अलि खान र करिना कपूरको सम्बन्ध टुक्रिँदै



saif-and-kaitrina

केहि बर्ष यता मात्र बैबाहिक जीवनमा बाधिएका नायक सैफ अलि खान र नायिका करिना कपुर अब छु्ट्टिने भएका छन् । केहि महिना प्रेम सम्बन्धमा रहेर बैबाहिक जीवनमा बाधिएका उनीहरुको सम्बन्ध अब टुट्ने भएको हो ।

उनीहरुको सम्बन्ध टुट्ने कुराले यति बेला उनीहरुका फ्यानहरु निराश भएका छन् । तर यो सम्बन्ध टुट्ने कुरा भने एक चलचित्रको दृश्यमा हो । उनीहरु वास्तविक जीवनमा भने एक अर्कालाई निकै मन पराउछन् ।

कृष्ण डिकेद्वारा निर्देशित फिल्म ह्यापी इण्डिङ मा भने यो जोडी छुट्टिएको कथा छ । फिल्म आगामी नोभेम्वर २१ मा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu