सकियो ‘नो स्मोकिङ’



no-smokimg

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
प्राविधिक समस्याका कारण लामो समयदेखि छायांकन हुँदै रोकिएको सुमन दाहालले निर्देशन गरेको चलचित्र ‘नो स्मोकिङ’को सम्पुर्ण छायांकन सकिएको छ । चलचित्र युनिटले सुन्दरीजलको विभिन्न रमणिय स्थानमा दृश्य कैद गर्दै छायांकन सकिएको हो ।

खैरावङ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘नो स्मोकिङ’ सामाजिक कथामा निर्माण चलचित्रलाई मुरारी पोख्रेलले निर्माण गरेका हुन् भने सुमन दाहालले निर्देशन गरेका हुन् । चलचित्रले धुम्रपानका कारण हुने असरलाई ‘नो स्मोकिङ’मा देखाउन खोजेको छ ।

बैशाख ११ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘नो स्मोकिङ’मा झरना थापा, संजय खतिवडा, महिमा सिलवाल, रमेश वुढाथोकी, दिनेश देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu