निर्देशक प्रभु देवा खलनायक बन्दै



prabhu-devaदक्षिण भारतिय तथा बलिउड फिल्म निर्देशक प्रभु देवालाई अब खलनायकको भूमिकामा देखिने भएको छ । ‘एबिसिडी २’ चलचित्रमा प्रभु खलनायकको भूमिकामा देखिन लागेका हुन् ।

सिद्धार्थ रोय कपूरले निर्माण गरेको यो फिल्ममा वरूण धवन र श्रद्धा कपुर मुख्य भूमिकामा छन् । यो फिल्म आगामी जुन २६ तारिखका दिन रिलिज हुनेछ ।

उनीले नै निर्देशन गरेको चलचित्र ‘एक्सन जैक्सन’ पनि अब प्रदर्शनको तयारीमा छ । अजय देवगणको निकै धमाकेदार भुमिका रहेको चलचित्र एक्सन जैक्सनलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu