१४ वर्षको उमेरदेखि बलात्कार सहेर बलिउडमा टिकिन तब्बु



tabbu

बलात्कार नारीहरुका लागि मात्र होइन जो कोहीका लागि पीडादायक शब्द हो । तर, यही पीडादायक शब्द बलात्कार किन सहिन अभिनेत्री तब्बुले ? उनी पटक पटक बलात्कारमा परेरै नै बलिउडमा स्थापित हुन पुगिन् ।

९० को दशकको चचिर्त अभिनेत्री तब्बु एक त्यस्तो अभिनेत्री हुन पुगिन जो बलात्कार सहेरै बलिउडमा स्थापित भएकी हुन । तर, उनले आफ्नो रियल लाइफ सेक्सको अनुभव गरिन या गरिनन् तर रील लाइफमा भने पटक पटक बलात्कार परिन् । चलचित्रमा बलात्कारको अभिनय उनले धेरै पटक निभाउनु पर्यो । १४ बर्षको कलिलो उमेरमै चलचित्र ‘हम नौजवान’मा बलात्कारको दृश्य दिएकी थिइन तब्बुले ।

देव आनन्दको उक्त चलचित्रमा तब्बुको एस्प्रेसन र अभिनयको खुलेरै तारिफ भए । त्यसपछि उनी बारम्बार पर्दामा बलात्कार सहनुपर्यो । चलचित्रको पर्दामा बारम्बार बलात्कार सहेकी तब्बुको वास्तविक जीवनमा पनि बलात्कारको प्रयास भएको हल्ला चलेको थियो । उनले अभिनेता जैकी श्राफले सुटिङको बेला आफूमाथि दुर्ब्यवहार गरेको आरोप लगाएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu