बलिउडका निर्देशक रवि चोपडाको निधन



Ravi-Chopra'

बलिउडका चर्चित निर्देशक रवि चोपडाको बुधवार निधन भएको छ । केही वर्ष यता फोक्सोको रोगले ग्रसित चोपडाको मुम्बईस्थित कैण्डी अस्पतालमा निधन भएको हो ।

६८ वर्षिय चोपडा चर्चित निर्माता निर्देशक बीआर चोपडाका छोरा तथा यश चोपडाका भतिजा हुन् । उनले अमिताभ बच्चनको ‘जमिर’, ‘बागवान’ तथा ‘बाबुल’ सहित ‘द बर्निङ ट्रेन’ जस्ता लोकप्रिय तथा सफल चलचित्रको निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu