सोनाक्षी बिहारी, मन पन्जाबी !



sonakshi

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको परिवार बिहार निवासी हुन् । तर सोनाक्षी भन्छिन्, “म मन देखिनै पञ्जाबी हुँ” । सोनाक्षीले आफ्नो आउँदो फिल्म ‘एक्शन जैक्सन’ को गीत ‘पन्जाबी मस्त’ लाई लिएर ट्विटरमा लेखिन्, “म जन्मले पन्जाबी होइन, तर मन देखि र खान पानमा पुरै पन्जाबी हुँ” ।

प्रभुदेवा निर्देशित फिल्म ‘एक्शन जैक्सन’ मा सोनाक्षीसँग अभिनेता अजय देवगण रहेका छन् । गीतमा पनि मुख्य कलाकार छन् । यो गीत अंकित तिवारी, हिमेश रेशमिया, विनीत सिंह, आर्य आर्चाय, आलमगीर खान र नीति मोहनले गाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu