एउटै टिकटबाट सन्नीसँग डबल मज्जा



Sunny-leone1

बलिउड अभिनेत्री सन्नी लियोनले अब दर्शकलाई ‘डबल मज्जा’ दिने भएकी छिन् । फिल्मको एउटै टिकट किनेर दर्शकले अब दुईजना सन्नीबाट मज्जा लुट्ने भएका छन् । उनले डबल रोल खेल्ने भएपछि सन्नीबाट डबज मज्जा पाइने भएको हो ।

सन्नीको आगामी फिल्म ‘मस्तीजादे’मा उनी दोहोरो भूमिकामा देखा पर्ने छिन् । फिल्म सनीसँगै अभिनेता तुषार कपुर र वीर दास देखिनेछन् । ‘मस्तीजादे’ सेक्स कमेडी फिल्म हो । स्रोतका अनुसार फिल्ममा तुषार कपुर र वीर दासको क्रमशः आदित्य र चौठिया हुनेछ । एउटी सन्नीको नाम लैला र अर्कीको नाम लेले हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu