रणवीरको थर लिँदै सलमानले कैट्रिनालाई भने ‘कट्रिना कपुर’



Salman-Kaitrina

बलिउडमा चर्चित सेलिव्रेटीको प्रेम चर्चा पछिल्लो समय धेरै चल्न थालेको छ । चाहे सलमान हुन चाहे अमिताभ बच्चन नै किन नहुन अहिले बलिउडमा एक पछि अर्को गदैं उनीहरुको प्रेम सम्बन्धी चर्चा व्यापक रुपमा बाहिर आउदैं गएको छ । त्यहि क्रममा नायिका कट्रिना कैफ र रणविर कपुरको रोमान्स अहिले बलिउडमा चर्चामा छ ।

उनीहरुले सँगै बस्नका लागि घर पनि किनी सकेका छन् । तर, दबंग नायक सलमान खानले बहिनीको बिहेमा कट्रिनालाई मात्र बोलाए रणवीरलाई निम्तो पनि दिएनन् । तिनै सलमानले कट्रिनालाई भने बिहेको पार्टीमा कट्रिना कपुर भनेर बोलाए । उनी झुक्कीएका पक्कै होइनन् । आफ्नी पूर्व गर्लफ्रेण्ड रणवीरसँग बिहेपछि कपुरमा बदलिने अनुमानमा उनले त्यसको भनेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu