मन्नारालाई प्रियंकाको साथ, भन्छिन् -‘मेरो परिवार सगँ जोरी नखोज्नु’



priyankaबलिउड अभिनेत्री प्रियंका चोपडा पनि बेला बेला विवादमा आउने नायिका कै रुपमा पनि चिनिन्छिन । तर केहि दिन यता प्रियंका विवादमा मात्र होईन चर्चामा पनि छिन् । आफुले लगानी गरेको स्पा सेन्टरमा देह व्यापार भइरहेको खुसाला भएपछि प्रियंका यति बेला विवादमा छिन् भने एक कार्यक्रममा आफु र आफ्नो परिवार सगँ कसैले पनि जोरी नखोज्नु भने पछि यति बेला प्रियंका चर्चामा पनि छिन् ।

प्रियङ्का चोपडाले आफू र आफ्ना परिवारका कुनै पनि सदस्यसँग जोरी नखोज्न चेतावनी दिएकी छिन् । टाढाको नाता पर्ने बहिनी मन्नारा हाडाको सिनेमा प्रवर्द्धनका लागि एक कार्यक्रममा बोल्दै उनले भनिन म हुँदाहुँदै मेरो परिवारसँग कसैले पनि पंगा नलिएहुन्छ, मेरा बहिनीहरूले मेरो नाम लिएर जतिसक्यो फाइदा लिएहुन्छ, परीणीतिलाई मैले सुरुमा सपोर्ट गरेको थिएँ, तर अब ऊ आफै स्टार भइसकेकी छे । परीणीति पनि प्रियंकाकी भतिजी हुन् । मन्नारा आफ्नो पछिल्लो फिल्म जिदमा बोल्ड सिनमा उत्रिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu