अनुस्काको हट फोटोसुटले विराट समेत तनावमा



Anuska-hot

एजेन्सी । भर्खरै खिचाएको हट फोटो सुटका कारण अनुस्का शर्मा अहिले चर्चामा छिन् र खुसी पनि । तर एकाएक उनको फोटो देखेर उनका प्रेमी विराट कोहलीको खुसी नै गायव भएको छ । विराट रिसाएर मात्र बसेनन्, उनले अनुस्कालाई गाली समेत गरेको खबर समाचारहरुमा छाएका छन् ।

त्यसो त, हालसालै अनुस्काले जिक्यू म्यागजिनका लागि असाध्यै हट फोटोसुट गराएकी थिइन् । उनले यो फोटोसुट म्यागाजिनको डिसेम्बर संस्करणको लागि गराएकी थिइन् । यसलाई उनको अहिलेसम्मकै हट फोटोसुट मानिएको छ ।

उनको यस्तो फोटो सार्वजनिक भएपछि विराटले अस्ट्रेलियाबाटै अनुस्कालाई फोन गरेर गाली गरेको भारतीय सञ्चारमाध्यमहरुले खबर प्रकाशन गरेका छन् । केही समयअघि पिकेमा अनुस्काको प्रस्तुतिबाट खुसी भएका विराटले अनुस्काको प्रशंशा समेत गरेका थिए तर अचानक हट फोटोसुट आएपछि उनी रिसाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu