गुरुङ संस्कृतीको कथामा ‘जुनी जुनी’



juhiठुलोपर्दा डटकम, काठमाण्डौ ।
माओत्से गुरुङ निर्देशित फिल्म ‘जुनी जुनी’ अब प्रदर्शनको लागी अन्तिम तयारीमा रहेको निर्माणपक्षले जानकारी दिएको छ । पुसको २६ गते गुरूङ समुदायको ल्होसारलाई मध्यनजर गदैं पोखराको कल्पना सिनेमा हलमा विशेष प्रदर्शनी गर्ने तयारी गरिरहेको निर्माण यूनिटले जनाएको छ ।

चलचित्रमा कुशल गुरूङ, विश्वास गुरूङ, सोविन गुरूङ र पवित्रा गुरूङको मुख्य भूमिका रहेको छ । पर्यटकीय रोयल ट्रेकको जीवनशैली, गुरुङ संस्कृती, संस्कार र प्रेम कथामा निर्माण भएको चलचित्र जुनी जुनीलाई दर्शकले रुचाउने निर्देशक माओत्से गुरुङले बताए । भेष गुरुङले चलचित्रलाई खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu