बिगबोस कपिलले चलाउने



Kapil

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भारतको चर्चित टिभी कलर टिभीबाट प्रसारण हुदैं आएको लोकप्रिय टिभी सो बिग बोस को आगामी अंकमा सलमान खानको सट्टामा कपिल शर्मा देखिने भएका छन् ।

डिसेम्बर २७ मा सलमान खानको जन्म दिन परेको र उनले परिवारसँग जन्मदिन मनाउन विदा मागेकाले प्रसारण संस्था कलर्स टिभीले एक दिन कार्यक्रम चलाउन कपिललाई बोलाएको हो । अबको बर्षबाट सलमान खान बिग बोसमा देखिने छैनन् ।

जनवरीदेखि फिल्म बजरंग भाइजानको सुटिङमा व्यस्त हुने भएकाले उनले बिग बोस छोडेका हुन् । फराह खान बिग बोसका जनवरी महिनाका अंकमा प्रस्तोता बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu