शाहरुखको पार्टीमा पाहुना बनिन् नेपालको आस्था



aastha-srk-1

यसै हप्ता ‘किगंफिसर सुपरमोडल २’ बनेकी नेपाली मोडल आस्था पोखरेललाई बलिउडका बादशाह शाहरुख खानले आयोजना गरेको क्रिसमसको पार्टीमा नेपाली आस्था पाहुना बनेकी छिन् । उनले फेसबुकमा शाहरूख खानसँगको फोटो पोस्ट पनि पोस्ट गरेकी छिन् । उनले सो पार्टीमा पाहुना बनेका भारतीय क्रिकेटर युवराज सिंहसँगको फोटो पनि पोस्ट गरेकी छिन् ।

१९ वर्षीय आस्थाले प्रतियोगिताको अन्तिम चरणमा ९ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । नर्सिङ विद्यार्थीसमेत रहेकी काठमाडौकी आस्थाले उपाधि जितेसँगै किंगफिसरको सन १०१५ को क्यालेन्डरमा देखिने छिन् । भारतको प्रसिद्द उधोगपति विजय माल्याको यूनाइटेड ब्रुअरीले प्रकाशित गर्ने यस क्यालेन्डरमा मोडलहरुले स्वीमस्वीटमा तस्विर खिचाउने गर्छन् । यसलाई भारतको मोडलिङ क्षेत्रमा निक्कै प्रतिष्ठित मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu