झमकको कृति माथि फिल्म बन्दै



Jhamakठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली साहित्य क्षेत्रका एक चम्किला नक्षत्र साहित्यकार झमक घिमिरेलाई अब ठूलो चलचित्रको पर्दामा देख्न पाइने छ । शारिरीकरुपमा अशक्त र अधिकांस अङ्ग नचले तापनि खुट्टाको मात्र साहराले झमकले नेपाली साहित्यिक क्षेत्रमा दर्जनौँ कृति प्रकाशित गरिसकेका छन् ।

मदन पुरस्कार जस्ता विभिन्न पुरस्कारद्धारा सम्मानित घिमिरेको ‘जीवन काँडा कि फूल’ नामक आत्मकथाले राष्ट्रिय र अन्तराष्ट्रिय सतरमा समेत सबैको मन जितेको छ । भने यसै संर्घषमाय आत्मकथामा आधारित भएर झमकलाई नै पात्र बनाई चलचित्र निर्माण गर्ने तयारी भै रहेको छ ।

चलचित्रलाई जागृति फिल्म प्रा.लि.को ब्यानरमा प्रवासि नेपाली विनोद विष्टले निर्माण गर्न लागेका हुन् । आफ्नो जीवनमा आधारित फिल्म बन्न लागेकोमा झमकले निकै खुसी व्यक्त गरेकिछिन् । अब प्रत्यक्ष रुपमा झमकको सर्घषमय जीवन लाखौँ मानिसले ठूलोपर्दामा हेर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu