अर्बपतिसँग असिनले गर्दैछिन बिहे



Asin-and-rahul-marrige

चलचित्र ‘गजनी’बाट बलिउडमा प्रवेश गरकी सुन्दर नायिका असिन अब चाँडै बैवाहिक सम्बन्धमा गाँसिने भएकी छिन् । माईक्रोम्याक्स मोबाईल कम्पनीका संस्थापक राहुल शर्मासँग उनले लगनगाँठो कस्ने सुरुमा गरेकी हुन्

लामो समयदेखीको प्रेमलाई विवाहमा परिणत गर्न उनीहरुले एकअर्काको परिवारसँग पनि कुरा चलाइसकेका छन् भने परिवारले पनि उनीहरुको विवाह गर्न राजी भएको खबर भारतीय सञ्चामाध्यमहरुले बाहिर ल्याएका छन् ।

यस अघि एक एनआरएनसँगको प्रेम सम्बन्धमा रहेकी असिनले सलमान खानका साथमा चलचित्र ‘रेडी’ अक्षय कुमारका साथमा ‘हाउसफुल २’ र खेलाडी ’७८६′ अजय देवगनका साथ ‘बोल बच्चन’ जस्ता सफल चलचित्र दिइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu