तस्वीरमा ‘बागमती’



[one_half last=”no”][dropcap]ट्रि[/dropcap] इन्टरटेन्मेटको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘बागमती’का केहि तस्वीरहरु सार्वजनिक भएका छन् ।

यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीद्धारा निर्मित ‘बागमती’ अन्तराष्ट्रिय स्तरको गुणस्तरीय चलचित्र बनेको चलचित्र युनिटको दाबी छ ।

रमेश कुमारले निर्देशन गरेको चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ ।

ठुलो साइजमा हेर्न फोटोमा क्लिक गर्नुहोस्:[/one_half]

चलचित्रमा राज कुमार उप्रेतिको द्वन्द्व निर्देशन, संगीत यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ ।

चलचित्रमा विश्व नेपालीको स्वर रहेको छ । ‘बागमती’ पूर्ण मनोरञ्जनात्मक, पारिवारिक सन्देशमूलक चलचित्र रहेको बताईन्छ ।

चलचित्रमा कंचन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu