सलमानसँग काम गर्दा सोनमलाई मज्जा



Salman-And-Sonam

बलीउड अभिनेत्री सोनम कपूरले चलचित्र ‘प्रेम रतन धन पायो’मा भिनेता सलमान खानसँग फेरी काम गर्ने मौका एक अद्भुत अनुभव रहेको बताएकी छिन् ।

सोनमले बलीउडमा सन् २००७ मा चलचित्र ‘सावंरिया’बाट कदम राखेकी थिइन् । उनले भनिन्, ”सावंरिया’को छ बर्षपछि फेरी सलमानको साथ काम गर्नु एक अद्भुत तथा अविष्मरणिय अनुभव रह्यो’ ।

सोनम चौथो भारतीय फिल्म फेस्टिवल अफ मेलबर्न (आईएफएफएम)मा सहभागि हुन मेलबर्न पुगेकी छिन्, जसको सुरुवात पछिल्लो हप्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu