सुप्रीम कोर्टबाट सलमानलाई मिल्यो ठुलो राहत



salman-khan-adalat
बलीउडस्टार सलमान खानलाई भारतको सुप्रीम कोर्टले निकै ठुलो राहत दिएको छ । खबरका अनुसार कोर्टले स्पष्ट रुपमा भनिदिएको छ की सलमानलाई लागेको हिट एण्ड रन केशमा उनको जमानत रद्द हुने छैन ।

Subscribe us on YouTube:-

कोर्टले सलमानको मुद्दाको सुनुवाई गर्दै रविन्द्रकी आमाको याचिका खारेज गरिएको छ । ५ वर्षको कैद सजाय सुनाएइएका खानलाई मुम्बई उच्च अदालतले मे ८ मा जमानतमा छुटाएको थियो ।

खानलाई यस मामलामा मे ६ का दिन अदालतले दोषि भएको पुष्टि गरेको थियो । उनीमाथि फुटपाथमा सुतेका व्यक्तिलाई गाडीले किचेर मारेको लगायत आठ आरोप लागेका छन् । मुम्बई उच्च अदालतले तिनै आरोपलाई पुष्टि गर्दै कैद सजाय सुनाएपछि सलमानका वकिलले उच्च अदालतसँग फैसलाको विरुद्धमा अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu