निशाको जवाफ, ‘अमेरिका आउन ब्रेकअप नै हुनु पर्छ भन्ने छैन’



nisha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि महिना अगाडी गुपचुपमै अमेरिका उडेकी निशा अधिकारीलाई यति बेला अनेकौ प्रश्नहरुले दिक्क पारेको छ । पछिल्लो समय नेपाली कलाकारहरु अमेरिकामा स्थायी रुपमै बस्न थालेपछि कतै निशा पनि उतै हराउँने त होइन भन्ने प्रश्नहरु बाक्लै उठेका छन् । तर यि कुरालाई निशाले आफ्नो आधिकारी फेसबुकमार्फत स्पष्ट पार्ने प्रयास गरेकी छिन् ।

Subscribe us on YouTube:-

उनले आफु अमेरिकामा हराउँन नभएर आफ्नो दाईसँग समय विताउँन धेरैपछि छुट्टी मिलाएको बताएकी छिन् । उनले आफ्नो प्रेमी शरदसँग ब्रेकअप नभएको सम्म खुलाउन भ्याइन् । उनले लेखेकी छिन्, ‘अमेरिका आउनासाथ ब्रेकअप हुनै पर्छ भन्ने छैन ।’ उनले आफु चलचित्र नपाएर अमेरिका नआएको पनि बताइन् । ‘म चाँडै नेपाल आउँदैछु । नेपाल आएपछि म चलचित्र लुटेराको एक गीतमा खेल्नु पर्ने छ र सोहि चलचित्रको प्रचार प्रसारमा पनि लाग्छु’ उनले अगाडी थपिन् ‘चलचित्र लुटेरासँगै अन्य दुई वटा चलचित्रको छायांकनमा समेत व्यस्त हुँदैछु’ ।

निशाले आफ्नो फेसबुकमा राखेको स्टाटस:
nisha-status

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu