‘हिरो’ माथी सलमान आफैले चलाए कैँची



hero
बलिउडका दुई नयाँ अनुहार सुरज पँचोली र अतिया शेट्टीका गडफादर बनेका सलमान खान उनीहरु दुवैजनाको करियरका लागि निकै चिन्तत देखिएका छन् । त्यसैले आफ्नो चलचित्र हिरोमा ब्रेक दिएसँगै सुरज र अतियाको चलचित्रको प्रोमोशन र फोटोशुट गराउँने सम्म पनि सलमान आफैं लागिपरेका छन् ।

Click Here to Watch Entertaining Videos
सुरज र अतियाको पहिलो चलचित्र ’हिरो’ का प्रोड्यूस समेत रहेका सलमानले चलचित्रमा यी दुई स्टारपुत्रबीच कुनै पनि चुम्बन र अन्तरंतग दृश्य नराख्न पहिले नै निर्देशन दिएको खुलेको छ । कतिसम्म भने सुरज र आतियाको खिचिसकेको किस सिन समेत सलमानले काटेर फालिदिएका छन् ।

सुरज आतित्य पंचोलीका सुपुत्र हुन् भने अतिया सुनिल शेट्टीका छोरी । आफ्नो चलचित्रमा पनि अहिलेसम्म कुनै किस वा हट सिन नराख्ने गरेका सलमानले हिरोलाई पनि क्लिन र पारिवारिक चलचित्र बनाउँन चाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu