‘जज्बा’मा ऐश्वर्याको गहभरी आँसु किन ? (भिडियो)



Aishwarya-rai-jajba-song
अक्टोवर ९ बाट प्रदर्शन हुन लागेको चचित्र जज्बाको पहिलो गीत रिलिज भएको छ । मर्मस्पर्शी सार्वजनिक ‘बन्देया’ बोलको गीतमा कतै कतै ऐश्वर्या राय गहभरी आँसु पारेर रोएको देख्न सकिन्छ ।

Click Here to Watch Entertaining Videos
गीतमा जुबिन र अम्जादको स्वर रहेको छ भने अम्जाद नादिमको संगीत रहेको छ । गीतलाई अम्जाद नादिम र संजय गुप्ताले लेखेका हुन् । चलचित्रमा ऐश्वर्या र इरफान खानको अलवा शबाना आजमी, अभिमन्यु सिंह, अतुल कुलकर्णी, चंदन राय सन्याल र अनुपम खेरको पनि मुख्य भूमिका रहेको छ । संजय गुप्तको निर्देशन रहेको यस चलचित्रमा कमलेश पांडेय र रोबिन भट्टको पटकथा रहेको छ ।

ऐश्वर्याको कमब्याक चलचित्र भएकोले यो चलचित्रलाई बलिउडको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । छोरी आराध्याको जन्म भएपछि बलिउड चलचित्रबाट टाढा भएकी ऐश्वर्या पाँच बर्षपछि फेरी बलिउड चलचित्रमा व्यस्त हुदैंछिन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu