कपिलले ल्याए ‘आकाश’ (भिडियो)



aakashma
सांगीतिक क्षेत्रमा रुचि भएका कपिल खड्काले आफ्नो पहिलो गायन स्वरुप ‘आकाशको’ बोलको गीत सार्वजनिक गरेका छन् । काठमाडौं, बाँसबारीका स्थाई वासिन्दा कपिल हाल सोह्र वर्ष मात्रै पुगेका छन् ।

सानै उमेरमा पनि आफ्नो गायन शोखका कारण आफूले स्वअध्ययन र गायन अभ्यास गरेर पहिलो गीत रेर्कड गरेको उनी बताउँछन् । उक्त ‘आकाशको’ बोलको गीतको भिडियोमा कन्चन र पवन देखिएका छन् भने छायंकन तथा सम्पादन दीपक बमजनको रहेको छ । सो गीतलाई डिस्ट्याक्टिभ आइस प्रोडक्शनले निर्माण गरेको छ । नेपथ्य समूह जस्तै गरेर आफ्नो नाम कमाउन चाहने कपिल हाल सम्म कुनै पनि संगीतको कक्षा नलिएको पनि बताउँछन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu