इनास अवार्डमा आर्यनसँग अनमोल र दयाहाङ्को लडाई (सूची सहित)



inas-award-aaryan
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसअघि युरोपमा हुँदै आएको र यसपाली काठमाण्डौमा हुने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रदान गर्ने ‘इनास अवार्ड’को मनोनयन सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाजले गत तीन वर्षदेखि वितरण गर्दै आएको अवार्डको उत्कृष्ट तीन मनोनयन सार्वजनिक कार्यक्रममा मनोनितहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

Click Here to Watch Entertaining Videos
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले २५ र २६ असोजमा काठमाडौंमा चलचित्र महोत्सवसँगै अवार्ड आयोजना गर्न लागेको छ । अवार्डमा टलकजंग भर्सेज टुल्के, कबड्डी र नोभेम्वर रेन उत्कृष्ट चलचित्रको मनोनयमा परेका छन् भने अनमोल के.सी. (जेरी), आर्यन सिग्देल (नोभेम्वर रेन) र दयाहाङ् राई (कबड्डी) बाट उत्कृष्ट अभिनेताबाट मनोनयमा परेका छन् ।
inas-award-shilpa

यस्तो छ उत्कृष्ट तीनको मनोनयन:
१. उत्कृष्ट बाल कलाकार:
संगम बिष्ट (लभ यू बाबा)
अनुभव रेग्मी (नाई नभन्नु ल-२)
अमर लामा (श्री ५ अम्बरे)

२. उत्कृष्ट द्वन्द्व:
चन्द्र पन्त (लज्जा)
अष्ट महर्जन (स्टुपिड मन)
एन.वि. महर्जन (छ एकान छ)

३. उत्कृष्ट नृत्य निर्देशक:
वसन्त श्रेष्ठ (कोहिनूर)
गम्भिर बिष्ट (टलकजंग भर्सेज टुल्के)
शंकर वि.सी. (वितेका पल)

४. उत्कृष्ट गायिका:
अञ्जु पन्त (स्टुपिट मन)
प्रकृती गिरी (वितेका पल)
प्रविशा अधिकारी (नोभेम्वर रेन)

५. उत्कृष्ट गायक:
प्रेम परियार (नाई नभन्नु ल २)
बाबु बोगटी (वितेका पल)
स्वरुपराज आचार्य (स्टुपिड मन)

६. उत्कृष्ट गीतकार:
कृष्णहरी बराल (मर्ने कसैलाई रहर हुँदैन)
दिनेश राउत (तिमीलाई के भनु)
अर्जुन पोखरेल (यी आँखामा)

७. उत्कृष्ट संगीतकार:
शम्भुजीत वास्कोटा (कोहिनुर)
अर्जुन पोखरेल (स्टुपिड मन)
वसन्त सापकोटा (नाई न भन्नु ल-२)

८. उत्कृष्ट आलेख:
रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड्डी)
विकास आचार्य (नाई न भन्नु ल-२)
गजित, गम्भिर विष्ट (लव यू बाबा)

९. उत्कृष्ट सम्पादन:
निमेश श्रेष्ठ (कबड्डी)
विपिन मल्ल (वितेका पल)
लोकेश बज्राचार्य (टलकजंग भर्सेज टुल्के)

१०. उत्कृष्ट छायाँकार:
शैलेन्द्र डि.कार्की (जेरी)
सञ्जय लामा (स्टुपिड मन)
पुरुषोत्तम प्रधान (कबड्डी)

११. उत्कृष्ट अभिनेत्री:
केकी अधिकारी (वितेका पल)
नम्रता श्रेष्ठ (नोभेम्वर रेन)
शिल्पा पोखरेल (लज्जा)

१२. उत्कृष्ट अभिनेता:
अनमोल के.सी. (जेरी)
आर्यन सिग्देल (नोभेम्वर रेन)
दयाहाङ्ग राई (कबड्डी)

१३. उत्कृष्ट निर्देशक:
निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
राम बाबु गुरुङ्ग (कबड्डी)
दिनेश राउत (नोभेम्वर रेन)

१४. उत्कृष्ट चलचित्र:
टलकजंग भर्सेज टुल्के
कबड्डी
नोभेम्वर रेन

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu