जीवनबिना इन्दुको छैन एकै पल (भिडियो)



indu-jiwan
ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायक सुमन गिरीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘छैन एकै पल’ बोलको गीतको भिडियोलाई जीवन थापाले निर्देशन गरेका छन् ।

Click Here to Watch Entertaining Videos
भिडियोमा युवा-युवतीको सुन्दर प्रेमलाई देखाईएको छ । भिडियोमा जीवन भट्टराई र इन्दु ओलीले अभिनय गरेका छन् । गीतमा शब्द तथा संगीत पनि सुमनकै रहेको छ ।

संगीत संयोजन बि.बी अनुरागीले गरेको गीतको भिडियोमा जीवन थापाकै सम्पादन रहेको छ । छायाँकार अनिल कुमार मानन्धरले हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu