हलीउड अभिनेत्री बियोस र किम कार्डशियन जस्तो फिगर बनाउन बलीउड अभिनेत्रीहरु जिममा निक पसिना बनाउने गर्छन् । त्यहि क्रममा अहिले एक यस्तो मोडल बाहिर आएकी छिन् की जसको फिगरले लाखौँ यूवाहरुको होश हवास उडाएको छ ।
Click Here to Watch Entertaining Videos
उनको नाम हो रेकियल स्मिथ । पछिल्लो केहि समयदेखी उनका हट सेल्फीहरुले हलीउड र बलीउडमा समेत तहल्का मच्चाएको छ । रेकियलको दावा छ कि उनको चेस्ट ३४ डीडी, वेस्ट २४ इन्च र हिप्स ५४ इन्चको छ । यसमा केहि शङ्का छैन कि यसमा बिश्वास गर्न धेरै गाह्रो छ, तर यो बिल्कुल साँचो भएको देखिन्छ ।
रेकियल इन्स्टाग्राममा आफ्नो १०३ करोड फलोअर्सलाई फेमस कर्भस् देखाउनमा झिझो मान्दिनन् । उनको एक भिडियोमा सबै ग्लामरस मोडल वा अभिनेत्रीलाई पछाडी पार्ने देखीन्छ । तर यसको मतलब यो होइन कि १०३ करोड फलोअर्समा सबै उनका चाहनेहरु हुन् । यसमा रेकियलको चाहनेहरु र उनलाई मन नपराउनेहरु दुवै छन् ।